नीर शाहले सके ‘कमला मिस’ को छायांकन

March 11, 2026 at 05:36 AM
1 min read

काठमाडौँ- वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहको निर्देशनमा बन्ने फिल्म ‘कमला मिस’ को छायांकन सकिएको छ। फिल्मका लाइन प्रोड्युसर पुस्कर लामा (प्रेम भोम्जन) का अनुसार फिल्मको छायांकन करिब २३ दिनमा पूरा गरिएको हो। फिल्मको कथा नाटककार विजय मल्लको हो। कथा मल्लको नाटक ‘कोही किन बर्बाद होस्’ मा आधारित छ। निर्देशक नीर शाह र प्रजल दुलालले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...