काठमाडौं – अभिनेत्री पूजा शर्माले पश्चिम नेपालकी १६ वर्षीया बालिकामाथि भएको बलात्कारपछिको हत्याको ह्रिसक घटनाप्रति आफ्नो आक्रोश सार्वजनिक गर्दै सरकारलाई कडा चेतावनी दिएकी छिन् । अभिनेत्री शर्माले सामाजिक सञ्जालमार्फत दोषीलाई बालबालिका संरक्षण कानूनको ढाँचा मिचेर बचाउने प्रयास भइरहेको आरोप लगाएकी छिन् । पूजा शर्माका अनुसार यो देशले फेरि अर्को निर्मला पन्त जस्तो अन्याय सहने छैन । दोषी जोसुकै होस्, जति शक्तिशाली वा पहुँच भएको किन नहोस्, कानुनले दिने सबैभन्दा कडा सजाय तुरुन्त हुनैपर्छ । यस्तो जघन्य अपराधलाई कुनै ढाँचा, कानुन वा बचाउको खेलले ढाक्न सक्दैन । उनले थपेकी छिन्– ‘यदि यस ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...