इनिशा विक हत्या प्रकरण : ‘बलात्कारीलाई उम्काउने बाहना नखोजियोस्’, न्यायको पक्षमा जुर्मुराए कलाकार

March 11, 2026 at 12:36 PM
1 min read

काठमाडौं । सुर्खेतकी १६ वर्षीया किशोरी इनिशा विकको बलात्कार र हत्याको घटनामा देशभरबाट आवाज उठ्दै आएका छन् । यस घटनाको विरुद्धमा सडकदेखि सामाजिक सञ्जालसम्म आन्दोलन चर्किएको छ । यसैक्रममा सामाजिक कलाकारहरूले पनि इनिशाको न्यायका लागि सशक्त आवाज उठाएका छन् । फागुन २३ गते ट्युसन पढ्न गएकी इनिशाको वीरेन्द्रनगर-१ स्थित सामुदायिक वनमा हत्या गरिएको अवस्थामा शव […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...