‘कमला मिस’को ‘इण्डक्ल्याप’

March 11, 2026 at 10:37 PM

काठमाडौं । चलचित्र ‘कमला मिस’को ‘इण्डक्ल्याप’ गरिएको छ । वरिष्ठ कलाकार नीर शाहको निर्देशन रहेको चलचित्र ‘कमला मिस’ को छायांकन सकिएको हो । गत फागुन एक गतेदेखि सुरु भएको छायांकन मंगलबार सकिएको हो । चलचित्रको छायांकन निर्धारित समयमा पूरा भएको निर्माण पक्षले जनाएको छ । चलचित्रमा मानव मनोविज्ञानका सूक्ष्म आयामलाई केन्द्रमा राखिएको निर्माणपक्षको भनाइ छ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...