नेपाली चलचित्रको पहिलो द्वन्द्व निर्देशक को हो ?

March 12, 2026 at 01:45 AM

काठमाडौं । नेपाली चलचित्र उद्योगमा रहेका थुप्रै रेकर्डहरूमध्ये गोपाल भुटानीको नाममा पनि एउटा रेकर्ड छ । उनका नाममा रेकर्ड मात्रै छैन, उनले चलचित्र उद्योगमा अतुनीय योगदान पुर्‍याएका छन् । उनी नेपाली चलचित्र उद्योगको पहिलो द्वन्द्व निर्देशक हुन् । उनले द्वन्द्व निर्देशकको रेकर्डसँगै सयौँ चलचित्रमा द्वन्द्व निर्देशकको रुपमा काम गरेका छन् । उनी ‘जीवन रेखा’मार्फत द्वन्द्व […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...