अभिनेत्री सुरक्षा पन्तले पुरुषहरुलाई सोधिन् एउटा प्रश्न

March 12, 2026 at 04:20 AM

काठमाडौं– सुर्खेतकी १६ वर्षीया किशोरी इनिशा बिकमाथि भएको बलात्कारपछि हत्या प्रकरणले देशभर आक्रोश र दुःखको वातावरण सिर्जना गरिरहेका बेला अभिनेत्री सुरक्षा पन्तले सामाजिक सञ्जालमा उठाएको एक प्रश्न अहिले व्यापक रूपमा भाइरल भइरहेको छ । अभिनेत्री पन्तले आफ्नो सामाजिक सञ्जालमार्फत समाजका पुरुषहरूलाई लक्षित गर्दै बलात्कार र हत्या जस्तो जघन्य अपराधको मूल कारणबारे प्रश्न उठाएकी हुन् । उनले सोधेकी छिन्– ‘प्रिय पुरुष पात्र, केवल एक प्रश्नको उत्तर दिनुभए आभारी हुने थिएँ । बलात्कार–हत्याजस्तो जघन्य अपराधको जड के हो ? सत्य बोल्नु होला । यद्यपि यसको उत्तर छोरीहरूलाई थाहा नभएको होइन, तर पनि हाम्रो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...