चलचित्र ‘लालिमा’को अग्रिम टिकट बिक्री सुरु

March 12, 2026 at 07:16 AM

काठमाडौं – निर्वाचनको चटारोले केही सुस्त बनेको नेपाली चलचित्र उद्योग फेरि पुरानै लयमा फर्किन थालेको छ। नयाँ चलचित्र निर्माणको घोषणा, छायाङ्कन र प्रचारप्रसारका गतिविधिले तीव्रता पाइरहँदा सिनेमा घरहरूमा पनि नयाँ फिल्म प्रदर्शनको चहलपहल सुरु भएको छ। यही उत्साहजनक माहौलका बीच भोलि (शुक्रवार) बाट चलचित्र ‘लालिमा’ दर्शकमाझ आउँदैछ। करिब तीन हजार यौनकर्मी महिलाहरूको वास्तविक भोगाइलाई आधार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...