भक्तपुर- भक्तपुरमा आगामी चैत ६ र ७ मा भक्तपुर फिल्म फेस्टिभल हुँदैछ । भक्तपुरका युवा फिल्मकर्मीहरुको समूहले पहिलो पटक यो फेस्टिभल आयोजना गर्ने भएको हो । युवा फिल्मकर्मीहरु किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्की लगायतको समूहले यो महोत्सव आयोजना गर्न लागेको हो । भक्तपुरको कला र साहित्यलाई विकास गर्ने र नयाँ फिल्मकर्मीलाई प्लेटफर्म दिने उदेश्यले यो महोत्सव आयोजना गरिएको महोत्सव निर्देशक किरण किलम्बूले बताए । ‘भक्तपुर हाम्रो जन्मथलो पनि हो । त्यसैले यहाँको साँस्कृति र कलालाई विकास गर्ने हेतुले हामीले यो महोत्सव भक्तपुरमा पहिलो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...