काठमाडौं– नेपालमा नयाँ सरकार बन्ने तयारी हुँदै गर्दा सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछिको हत्या प्रकरणले सबै नेपालीलाई दुःखी बनाएको छ । किशारी विकको बलात्कारपछि हत्या घटनाले अहिले देशमा महिला सुरक्षालाई लिएर ठूलो प्रश्न पुनः खडा भएको छ । अहिले इनिशालाई न्याय दिलाउनका लागि सामान्य मानिसदेखि सेलिब्रिटि पनि आवाज उठाइरहेका छन् । यसैबीच, अभिनेत्री आँँचल शर्माले भने एउटा कवितात्मक शैलीको स्टाटस लेखेकी छिन् । उनको उक्त स्टाटस झट्ट हेर्दा बुझ्न गाह्रो छ, अलि अस्पष्ट जस्तो लाग्ने अभिनेत्री शर्माको उक्त स्टाटसको अर्थ भने निकै गहन र गम्भिर रहेको छ । उनले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...