‘लालिमा’को अग्रिम बुकिङ खुला : पहिलोपटक आमाको चरित्रमा उषा र सेक्स वर्करको भूमिकामा रोशनी

March 12, 2026 at 09:54 AM

काठमाडौं । नेपाली समाजको एउटा यस्तो पाटो, जसलाई सबैले देख्छन् तर हेर्न चाहँदैनन् । त्यही ‘अदृश्य’ भोगाइ र ३ हजारभन्दा बढी यौनकर्मी महिलाहरूको वास्तविक जीवनका कथाहरूलाई पर्दामा उतार्दै चलचित्र ‘लालिमा’ भोलि (शुक्रबार) बाट देशभरका सिनेमा हलमा प्रदर्शन हुँदैछ । यौनकर्मी महिलाहरूको वास्तविक अनुभव र भोगाइलाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको यो चलचित्रले प्रदर्शनअघि नै चर्चा बटुलिरहेको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...