दर्शकको ढुकढुकी बढाउँदै ‘राम नाम सत्य’: टिजरमा देखियो बिराज भट्टको ‘एङ्ग्री’ अवतार

March 12, 2026 at 11:10 AM

काठमाडौं – नेपाली रजतपटका ‘एक्सन किङ’ बिराज भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘राम नाम सत्य: पर्दा भित्रको पर्दा’ को टिजर सार्वजनिक भएको छ। एक्सन, थ्रिल, सस्पेन्स र रोमान्सको भरपुर सम्मिश्रण रहेको यस टिजरले दर्शकमाझ फिल्मप्रतिको कौतुहलतालाई थप उचाइमा पुर्‍याएको छ। विशेष गरी, टिजरमा प्रस्तुत गरिएको बिराज भट्टको ‘एङ्ग्री’ र यसअघि कहिल्यै नदेखिएको रौद्र रूपले आगामी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...