प्रदर्शनमा ‘लालिमा’

March 12, 2026 at 10:34 PM

काठमाडौं । चलचित्र ‘लालिमा’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि यो चलचित्र देशभरका सिनेमाघरमा आएको हो । प्रतिनिधिसभा चुनावपछि रिलिज हुनलागेको यो पहिलो चलचित्र हो । वास्तविक यौनकर्मीको समस्या, पीडा र मानसिकताको घटनामा बनेको बताइएको यस चलचित्रमा रोश्नी कार्कीले शीर्ष भूमिका लालिमाको पात्र निर्वाह गर्नुभएको छ । मिराज रोशनको निर्देशन रहेको चलचित्रमा जीवन भट्टराई,

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...