काठमाडौं– रुस र यूक्रेनको युद्धको करिब दुई वर्ष भइसकेको छ । अझै पनि युद्ध रोकिने कुनै सम्भावना देखिएको छैन । रुसी सेनामा धेरै नेपाली युवकहरुसमेत कार्यरत रहेका समाचारहरु यसअघि नै प्रकाशित भैरहेका छन् । यसैबीच रुसी सेनामा कार्यरत एक जना नेपालीको मृत्यु भएको खबर आएको छ । रेडियो कान्तिपुरले जनाए अनुसार ती नेपालीको निधन भएको खबरलाई रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले पुष्टि गरेका छन् । मृत्यु भएका नेपाली राजकुमार रोक्का भएको बताइएको छ । घटनाका बारेमा विस्तृत जानकारीका लागि अझै आइसकेको छैन । यसबारेमा सोधखोज भइरहेको राजदूत तुलाधर बताउँछन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...