प्रदर्शनमा फिल्म ‘लालिमा’

March 13, 2026 at 05:42 AM
1 min read

काठमाडौँ- फिल्म ‘लालिमा’ आजदेखि हलमा लागेको छ। फिल्म यौनकर्मीहरूको समस्या, पीडा र मानसिकता अवस्थामा आधारित रहेको निर्माण टिमले जनाएको छ। फिल्ममा नाट्यकर्मी तथा मोडल रोशनी कार्की शीर्ष भूमिकामा छिन्। उनी यौनकर्मीको भूमिकामा देखिएकी छन्। रोशन मिराजले निर्देशन गरेको फिल्ममा बोल्न नसक्ने आमा एक घटनाले कारागार पुगेपछि उनलाई छुटाउन छोरी लालिमाले गर्ने संघर्षको कथा प्रस्तुत गरिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...