यो दशैँमा ढोक्सो थाप्दै आधा दर्जन निर्माता, सिक्वेलबीच भिडन्त हुने निश्चित

March 13, 2026 at 06:11 AM

काठमाडौं । यो दशैँमा पनि सिनेमाहरूको राम्रै भिडन्त हुने देखिएको छ । एकपछि अर्को चलेका ब्यानर र चर्चित कलाकारका चलचित्र जुध्ने भएका छन् । दशैँमा रिलिज गर्ने भन्दै रिलिज डेट तोक्ने र यही मितिमा आउने तयारीमा रहेका चलचित्रको संख्या हेर्दा यो वर्षको दशैँमा पनि रोचक भिडन्त हुन देखिएको छ । त्यसो त सुरुमा दशैँमा आउने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...