विराज भट्टलाई केन्द्रमा राखिएको ‘राम नाम सत्य’को एक्सनप्रधान टिजर सार्वजनिक

March 13, 2026 at 12:44 PM

द सिनेमा टाइम्स, काठमाडौं । एक्सनप्रधान सिनेमा ‘राम नाम सत्य’को टिजर सार्वजनिक गरिएको छ । अभिनेता विराज भट्टलाई केन्द्रमा राखिएको सिनेमाको २ मिनेट लामो टिजर एक्सन दृश्यले भरिएको छ । विराज सयौं भिलेनसँग लडिरहेका देखिन्छन् । सिनेमाको सार्वजनिक टिजरमा प्रोडक्सन भ्यालु उच्च देखिएको छ भने एक्सनलाई साउथ शैलीमा खिचिएको छ । नयाँ वर्षको छेको पारेर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...