नीर शाह निर्देशित ‘कमला मिस’को छायांकन २३ दिनमा सकियो

March 13, 2026 at 12:20 PM

द सिनेमा टाइम्स, काठमाडौं । बरिष्ठ अभिनेता नीर शाहको निर्देशनमा निर्माण भएको सिनेमा ‘कमला मिस’को छायांकन सकिएको छ । मंगलबार ललितपुरको एक गाउँमा अन्तिम दृश्य खिचिएसँगै २३ दिनमा सिनेमाको छायांकन पूरा भएको हो । लाइन प्रोड्युसर पुस्कर लामाका अनुसार प्रतिनिधि सभा निर्वाचनका कारण तीन दिन छायांकन प्रभावित भएपनि निर्धारित समयमै काम सकिएको छ । बाल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...