निशाले बिउ जोगाइन् त ? राजनीतिमा लागेकोमा छैन पछुतो, बालेनको शाहसको गरिन् तारिफ

March 13, 2026 at 02:03 PM

काठमाडौं । नायिका निशा अधिकारीले आफ्नो राजनीतिक दलले जनताको मन जितेको दाबी गरेकी छन् । उनले प्रतिनिधिसभा सदस्यतर्फ गतिशील लोकतान्त्रिक पार्टीबाट चुनाव लडेकी थिइन् । काठमाडौं ५ बाट चुनाव लडेकी उनले ९१ भोट प्राप्त गरेकी थिइन् । उक्त निर्वाचन क्षेत्रमा खसेको मतको १० प्रतिशत भोट कटाउन नसकेका कारण उनको जमानत जफत भएको थियो । जमानत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...