चुनावपछि चलायमान कलाक्षेत्र

March 14, 2026 at 01:11 AM
1 min read

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचनले प्रभाव पारेको कलाक्षेत्र लयमा फर्किने क्रममा छ। चुनावको मतपरिणाम गणना सकिएलगत्तै केही कलाकर्मी नियमित कार्यतिर व्यस्त देखिएका छन्। थिएटर, फिल्म हल, आर्ट काउन्सिल र ग्यालरीहरूमा चहलपहल सुरु भएकाे छ। हलमा फिल्म, थिएटरमा नाटक, चित्रकला प्रदर्शनी लगायत कार्यक्रम चल्न थालेका छन्। फिल्म निर्माण टिम धमाधम सुटिङ सञ्चालन गरिरहेका छन्। ‘माया भनेको यस्तै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...