काठमाडौं– अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्न थालेको एक दशकपछिको यात्रामा पहिलो पटक अडिसनमार्फत फिल्म ‘लाली बजार’ मा अभिनेत्रीको रुपमा अनुवन्धित भएको बताएकी छिन् । षट्कोण आर्टसले निर्माण गरेको उक्त फिल्म ‘लाली बजार’ को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अभिनेत्री खड्काले फिल्म निर्माण गर्ने समूहप्रतिको विश्वास र उक्त फिल्ममा उठान गरिएको विषय वस्तुका कारण ‘अडिसन’ दिएको बताइन् । ‘मैले अभिनय गर्न थालेको दर्शवर्ष पार गरेपछि पहिलोपटक अडिसन दिएर भूमिका प्राप्त गरेकी हुँ । किनकि मैले जुन भूमिका निभाएकी छु, त्यो निकै गम्भीर र मेरो लागि चुनौतिपूर्ण ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...