दुई वर्षमै टुट्यो अभिनेत्री हंसिका मोटवानीको दाम्पत्य जीवन

March 14, 2026 at 09:08 AM

काठमाडौं । बलिउड तथा दक्षिण भारतीय चलचित्रकी अभिनेत्री हंसिका मोटवानी र उनका पति व्यवसायी सोहेल खतुरियाबीचको वैवाहिक सम्बन्ध औपचारिक रूपमा अन्त्य भएको छ । विगत केही समयदेखि सम्बन्धमा आएको उतारचढावका बीच उनीहरूले कानुनी रूपमा बाटो छुट्ट्याएका हुन् । मुम्बईस्थित पारिवारिक अदालतबाट दुवैले आपसी सहमतिमा सम्बन्ध विच्छेदको फैसला लिएका हुन् । सन् २०२२ मा निकै धूमधामका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...