यो वर्षको ११ महिनामा कति दर्शकले हेरे नेपाली चलचित्र ?

March 15, 2026 at 06:06 AM

काठमाडौं । यो वर्ष एकाध चलचित्रले राम्रो ग्रसकलेक्सन गरे पनि अधिकांश चलचित्रले दर्शकको खडेरी झेल्नु परिरहेको छ । एकाध चलचित्रले राम्रै ग्रसकलेक्सन गरे पनि अधिकांशले भने लगानी सुरक्षित गर्न सकेका छैनन् । यो वर्ष सकिन अब एक महिना मात्रै बाँकी छ । चैत महिना बाँकी रहँदासम्म जम्मा ३७ लाख दर्शक नेपाली चलचित्र हेर्न हल गएका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...