‘टक्सिक’सँगको भिडन्त टार्दै एक साताअघि सर्‍यो ‘मितज्यू’

March 15, 2026 at 06:16 AM

काठमाडौं  – भारतीय चलचित्रसँगको सम्भावित व्यावसायिक भिडन्तलाई टार्दै नेपाली कथानक चलचित्र ‘मितज्यू’ले आफ्नो प्रदर्शन मिति हेरफेर गरेको छ। आगामी जेठ १५ गतेका लागि रिलिज तय गरिएको यस चलचित्रलाई अब एक साता अगाडि अर्थात् जेठ ८ गते नै दर्शकमाझ ल्याइने भएको छ। बहुचर्चित भारतीय चलचित्र ‘टक्सिक’ पनि सोही समयमा प्रदर्शनमा आउने र दुवै चलचित्रको वितरक एउटै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...