विकास बोर्डमा भ्वाइस एक्टिङ एन्ड डबिङ तालिम सञ्चालन, प्रशिक्षक भारतका भ्वाइस आर्टिस्ट अमित डिओन्डी

March 15, 2026 at 10:48 AM
1 min read

काठमाडौँ-  चलचित्र विकास बोर्डमा ३ दिने ‘भ्वाइस एक्टिङ एन्ड डबिङ’ तालिम सुरु भएको छ। तालिम भारतीय भ्वाइस आर्टिस्ट अमित डिओन्डीकाे प्रशिक्षणमा सुरू भएकाे हाे। तालिममा नेपाली फिल्म क्षेत्रका १ सय ६६ जना कलाकार तथा प्राविधिक सहभागि रहेको बोर्डले जनाएको छ। बोर्डका अनुसार तालिममा भ्वाइस एक्टिङ, डबिङ प्रविधि, पात्रअनुसार आवाज प्रयोग, संवाद अभिव्यक्ति तथा स्टुडियो डबिङ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...