शून्य प्रचारमा ‘३६ को आँकडा’ मौनता चैत २७ मा नआउने संकेत हो ?

March 15, 2026 at 03:32 PM

काठमाडौं । नयाँ वर्षको छेको पारेर रिलिज हुन भन्दै तीनवटा नेपाली चलचित्रले रिलिज डेट लक गरेका छन् । चैत २७ गतेका लागि तीनवटा नेपाली चलचित्र ‘राम नाम सत्य’, ‘छत्तीसको आँकडा’ र ‘डल्लेले इन्ट्री मार्‍यो’ले रिलिज डेट लक गरेर बसेका छन् । तर, हालसम्म सबिर श्रेष्ठको निर्देशनमा बनेको ‘३६ को आँकडा’ले पब्लिसिटीमा त्यति धेरै जोड दिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...