थिएटरबाट टेलिभिजन पर्दामा स्मिता

March 15, 2026 at 10:31 PM

काठमाडौं । स्मिता भुसालले नेपाली टेलिभिजन क्षेत्रमा आफ्नो पहिलो पाइला टेक्दै टेलिभिजन धारावाहिक ‘भरोसा युवामा’मार्फत डेब्यु गर्नुभएको छ । उक्त धारावाहिक नेपाल टेलिभिजनबाट चैत १ गते साँझ ६ः४० बजेदेखि प्रसारण सुरु भएको हो । रंगमञ्च (थिएटर) बाट अभिनय यात्राको आधार निर्माण गर्नुभएकी भुसालले टेलिभिजन अभिनयमा प्रवेश गर्नुभएको हो । धारावाहिकले कृषि, ग्रामीण जीवन, युवाहरूको भूमिका

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...