विजय बरालको ‘जिरो डिग्री’को पोखराबाट फ्लोरमा

March 16, 2026 at 04:30 AM

पोखरा । पोखरा महानगरपालिका–१६ स्थित अर्मलाकोट मन्दिरमा शुभ मुहूर्त गर्दै नेपाली चलचित्र ‘जिरो डिग्री’को छायाङ्कन विधिवत् रूपमा सुरु भएको छ। मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस डार्क कमेडी चलचित्रको पहिलो शटमा दिग्गज कलाकार प्रकाश घिमिरे, अभिनेता विजय बराल, कथाकार तथा कलाकार राजन भुसाल र शारदा सिलवालले अभिनय गरेका थिए।  अर्मलाकोटबाटै क्यामेरा रोल भएको यस चलचित्रको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...