‘परालको आगो’ को गीत ‘उडि जाउँ भने, म पन्छी होइन’ सार्वजनिक

March 16, 2026 at 05:01 AM

काठमाडौं। आगामी वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘परालको आगो’ को गीत ‘उडि जाउँ भने, म पन्छी होइन’ सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो। सार्वजनिक भिडियोमा फिल्मका मुख्य कलाकार सुहाना थापा, प्रकाश सपुत र बाल कलाकार मञ्जिला बानियाँको अभिनय देख्न सकिन्छ। गीतले आफू बसिरहेको ठाउँभन्दा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...