अरुणा लामाको कालजयी गीतमा यसरी पोखियो गौँथलीको विरह

March 16, 2026 at 06:01 AM

काठमाडौं । स्व. गुरुप्रसाद मैनालीको चर्चित कथासंग्रह ‘नासो’मा सङ्ग्रहित ‘परालको आगो’ कथामा आधारित भएर निर्माण भएको चलचित्र ‘परालको आगो’ को नयाँ गीत सार्वजनिक भएको छ । आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने चलचित्रको निर्माण टिमले सोमबार ‘उडी जाउँ भने, म पन्छी होइन’ बोलको गीत सार्वजनिक गरेको हो । चार दशकअघि अरुणा लामाले गाएको चर्चित गीत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...