‘परालको आगो’को गीतमा प्रकाश सपुतको यादमा सुहानाको प्रेम रोदन

March 16, 2026 at 05:13 AM

काठमाडौं – आगामी बैशाख ११ गतेबाट रिलिज हुने फिल्म ‘परालको आगो’को गीत ‘उडी जाउँ भने म पन्छी होइन’ रिलिज भएको छ। निर्माण टिमले सोमबार फिल्मको गीत रिलिज गरेको हो।  गीतको भिडियोमा परालको आगोका मुख्य कलाकार सुहाना थापा, प्रकाश सपुत र बाल कलाकार मञ्जिला बानियाँले अभिनय गरेका रामजी लामिछानेले कोरियोग्राफी गरेको गीत दर्शकले  मन पराउने अपेक्षा निर्माण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...