‘परालको आगो’ को ‘उडि जाउँ भने म पंक्षी होइन’: सुहानाले पोखिन भाव (भिडियो)

March 16, 2026 at 06:18 AM

काठमाडौं– आगामी वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘परालको आगो’को गीत ‘उडी जाउँ भने,म पन्छी होइन’ रिलिज भएको छ । ओएसआर युट्युब च्यानलमार्फत रिलिज सोमवार सार्वजनिक गीतको भिडियोमा ‘परालको आगो’ का मुख्य कलाकार सुहाना थापा, प्रकाश सपुत तथा बाल कलाकार मञ्जिला बानियाँले अभिनय गरेका छन् । आफू बसेको ठाउँभन्दा आफ्नो माया भएको ठाउँमा जान मन भएको भाव गीतमार्फत सुहानाले भावना पोखेकी छिन् । यस गीतमा सुहाना थापालाई साँच्चै नै उत्कृष्ट अभिनय गरेकी छिन्। रामजी लामिछानेले गरेको यस गीतको कोरियोग्राफीलाई दर्शकले समेत मन पराएका छन् । नेपाली गीत संगीतको पहिलो कम्पोजर तथा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...