‘परालको आगो’ मा चर्चित गीत ‘उडी जाऊँ भने, म पंक्षी होइन’ रिमेक [भिडियोसहित]

March 16, 2026 at 09:50 AM
1 min read

काठमाडौँ- फिल्म ‘परालको आगो’ मा चर्चित गीत ‘उडि जाऊँ भने, म पंक्षी होइन’ रिमेक गरिएको छ। फिल्म निर्माण टिमले सोमबार ओएसआर युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरेको हाे। शान्ती ठटालको संगीत रहेको गीत निशु शर्माले गाएकी छन्। गीतको शब्द रचना मन बहादुर मुखियाले गरेका हुन्। लोकप्रिय गीत ओर्जिनल गायिका अरुणा लामा हुन्। उनले गीत चार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...