झापाको काँकडभिट्टाबाट सुरु भयो ‘पाँच पाण्डव’को यात्रा, कस्तो बन्दैछ फिल्म ?

March 16, 2026 at 02:51 PM

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा एउटा ठुलो स्टारकास्ट र महत्त्वाकाङ्क्षी योजनासहित निर्माण हुन लागेको चलचित्र ‘पाँच पाण्डव’को छायाङ्कन औपचारिक रूपमा सुरु भएको छ। सोमबार झापाको नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टामा क्यामेरा पूजा र शुभ–मुहूर्त गर्दै निर्माण टोलीले छायाङ्कनको श्रीगणेश गरेको हो। काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई लिएर यति बेला सिने वृत्तमा निकै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...