सलमानसँग अनुपविक्रमले खेलेको फिल्मको शीर्षक फेरियो, कारण के हो ?

March 16, 2026 at 04:08 PM

काठमाडौं । बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’को नाम परिवर्तन गरिएको छ । सन् २०२० मा लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच भएको हिंस्रक झडपको कथामा आधारित यस फिल्मको नाम परिवर्तन गरी ‘मातृभूमि : मे वार रेस्ट इन पीस’ राखिएको छ । सोमबार निर्माण पक्षले फिल्मको नयाँ आधिकारिक पोस्टर सार्वजनिक गर्दै फिल्मको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...