झापाको काँकडभिट्टाबाट ‘पाँच पाण्डव’को छायांकन सुरु

March 17, 2026 at 07:33 AM
1 min read

द सिनेमा टाइम्स, काठमाडौं । वसन्त निरौलाको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘पाँच पाण्डव’को छायांकन सुरु गरिएको छ । सोमबार झापाको नेपाल-भारत सीमावर्ती सहर काँकडभिट्टामा क्यामेरा र स्क्रिप्ट पूजा गरेसँगै छायांकन थालिएको हो । ४० दिनको छायाकंन तालिका तय गरिएको यो सिनेमाको अधिकांश दृश्य झापा जिल्लामा खिचिने बताइएको छ । नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको सिनेमामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...