दर्शकको रोजाइमा ‘मायालाई के दिऊँ म बैना’ गीत

March 17, 2026 at 10:23 AM
1 min read

काठमाडौँ- फिल्म ‘लालीबजार’ को गीत ‘मायालाई के दिऊँ म बैना’ दर्शकको रोजाइमा परेको छ। गत फागुन २९ मा सार्वजनिक गरिएको गीतमा अहिलेसम्म साढे १४ लाख भ्युज बटुलिसकेको छ। युट्युबसँगै गीतमा टिकटक र रिल्स बनाउनले दर्शक पनि बढिरहेको निर्माण टिमले जनाएको छ। गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का र बालकलाकार समाइरा थापाको नृत्यले पनि चर्चा पाइरहेको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...