धिरज मगरले छाडे ‘जलाकी’, सोनम तोप्देनले पाए दोस्रो मौका

March 17, 2026 at 10:34 AM
1 min read

काठमाडौं- कास्कीका विभिन्न रमणीय स्थानमा यतिबेला निर्देशक अशोक थापा मगरको फिल्म ‘जलाकी’ धमाधम छायांकन भइरहेको छ । तर छायांकनकै बीचमा फिल्म टिममा एउटा रोचक मोड आएको छ-अभिनेता धिरज मगर अब यो प्रोजेक्टमा देखिने छैनन् । निर्देशकका अनुसार धिरजले निर्माण टिमसँग समझदारीमै फिल्म छाडेका हुन्। उनको बाहिरिएसँगै ‘जलाकी’ को मुख्य भूमिकामा फेरि सोनम तोप्देन फर्किएका छन्, जसले कथालाई नयाँ मोड दिएको छ। वास्तवमा, फिल्मको सुरुवाती छायांकनमा सोनम नै मुख्य अभिनेता थिए । तर अर्को फिल्म ‘ऐरी’ को एक्सन दृश्य खिच्ने क्रममा उनको खुट्टा भाँचिएपछि उनी केही समयका लागि बाहिरिएका थिए। त्यसपछि धिरजलाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...