२१ दिनमा प्याकअप भयो ‘कार्की साइँला’, पर्दामा देखिँदै जितु र प्रियनाको जोडी

March 17, 2026 at 12:24 PM

काठमाडौं – राजेन्द्र बस्नेतको निर्देशनमा तयार भइरहेको नेपाली कथानक चलचित्र ‘कार्की साइँला’को सम्पूर्ण छायाङ्कन कार्य सम्पन्न भएको छ। निर्माण पक्षले सुटिङका लागि एक महिना लामो कार्य तालिका तय गरेको भए पनि कलाकार तथा प्राविधिक टोलीको निरन्तर मेहनत र समर्पणका कारण मात्र २१ दिनमै क्यामेरा अफ गरिएको हो। पूर्वी नेपालको धनकुटाबाट सुरु गरिएको यस चलचित्रको छायाङ्कन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...