‘हामी तीन भाइ’को ट्रेलरमा पारिवारिक द्वन्द्व

March 17, 2026 at 10:23 PM

काठमाडौं । मधुसूधन भट्टराई निर्देशित चलचित्र ‘हामी तीन भाइ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा तीन दाजुभाइको खटपटको वरिपरि कथा घुमेको छ । एउटा गाउँका तीन दाजुभाइ विनोद न्यौपाने, कुशल विष्ट र फलित राई एकदमै मिल्छन् । उनीहरूका बुवाआमाले तीन भाइ कहिल्यै नछुटिनु भनेर बितेका हुन्छन् । बुवाआमाको भनाइलाई आत्मसाथ गर्दै अगाडि बढेका तीनै भाइ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...