नेपाली फिल्मलाई विश्वस्तरमा पुर्‍याउन आवाज र अभिनयको संयोजन अत्यन्त महत्वपूर्ण छ : दिनेश डिसी

March 18, 2026 at 05:37 AM
1 min read

काठमाडौँ- नेपाली फिल्मलाई विश्वस्तरमा पुर्‍याउन आवाज र अभिनयको संयोजन अत्यन्त महत्वपूर्ण रहेको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बताए। बोर्डले आयोजना गरेको तीन दिने ‘भ्वाइस एक्टिङ एन्ड डबिङ’ तालिमको समापन कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले भने, ‘भ्वाइस एक्टिङ र डबिङ प्रविधि मात्र होइन, यो अभिनयको आत्मा हो। यसलाई सशक्त बनाउन सके नेपाली फिल्मले नयाँ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...