‘कार्की साइँला’ मा जितुको जोडी मुन्नी, टिमले सके छायांकन

March 18, 2026 at 06:22 AM
1 min read

काठमाडौँ- राजेन्द्र बस्नेत निर्देशित फिल्म ‘कार्की साइँला’ को छायांकन सकिएको छ। फिल्मको २१ दिनमा फिल्मको छायांकन सकिएको निर्माण टिमले जनाएको छ। धनकुटाबाट सुरु भएको फिल्म सुनसरीको चतहरा, बराहक्षेत्र आसपासमा छायांकन गरिएको निर्देशक बस्नेतले बताए। उनका अनुसार २१ दिनमा छायांकन सकिएको हो। फिल्ममा जितु नेपाल, प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, वीरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...