रामकृष्ण ढकाल निर्मित ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक, सङ्गीतकारलाई गितार उपहार

March 18, 2026 at 12:26 PM

काठमाडौं – बहुचर्चित गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको प्रतीक्षित नेपाली चलचित्र ‘मालती मंगले’ को शीर्ष गीत ‘सुनैको सपनी’ एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। आगामी नयाँ वर्षको वैशाख २५ गते (मे ८) बाट देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रको साङ्गीतिक पाटोलाई लिएर दर्शकमाझ निकै उत्सुकता थियो। रानी फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...