‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

March 19, 2026 at 03:10 AM

काठमाडौं । मालती मंगले को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक गरिएको छ। रामकृष्ण ढकाल को निर्माण तथा प्रस्तुतिमा बनेको यस फिल्मको गीत एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको हो। चलचित्र आगामी वैशाख २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। रानी फिल्म्स को ब्यानरमा निर्माण भएको फिल्मको गीतमा आनन्द अधिकारी को शब्द, उज्ज्वल सागर को सङ्गीत तथा रामकृष्ण …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...