‘जलाकी’ बाट बाहिरिए धीरज, उपासनाको जोडी बने सोनम

March 19, 2026 at 06:57 AM
1 min read

काठमाडौँ- फिल्म ‘जलाकी’ बाट अभिनेता धीरज मगर बाहिरिएका छन्। उनले निर्माण टिमसँग सल्लाह गरेर नै फिल्म छोडेको निर्देशक अशोक थापा मगरले बताए। सुरुमा फिल्ममा मुख्य अभिनेताको रुपमा सोनम तोप्देन थिए। उनी अर्को फिल्म ‘ऐरी’ को छायांकन सेटमा एक्सन दृश्य खिच्दै गर्दा खुट्टा भाँचिएर थलिएपछि उनको भूमिकामा धीरजलाई लिइएको थियो। धीरजले फिल्म छोडेपछि पुनः सोनम नै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...