ललितपुरमा ‘स्नो लियोपार्ड सिस्टर्स’को प्रिमियर

March 19, 2026 at 09:07 AM

काठमाडौं । ‘स्नो लियोपार्ड सिस्टर्स’ फिल्मको नेपाल प्रिमियर सम्पन्न भएको छ। बुधबार साँझ ललितपुरस्थित लबिम मलमा आयोजित प्रिमियर प्रदर्शनमा नेपालीसहित विदेशी दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो। फिल्मले हिमालयको दुर्गम क्षेत्र डोल्पाका दुई आदिवासी महिलाबीचको असाधारण मित्रता र संघर्षको कथा प्रस्तुत गर्छ। स्थानीय हिमचितुवा संरक्षणकर्मी छिरिङ ल्हामु लामाले १७ वर्षीया तेन्जिन भुटी गुरुङलाई मार्गदर्शन गर्दै दुर्लभ हिमचितुवाको …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...