‘राम नाम सत्य’ गीतमा खुशीसँग विराजको रोमान्टिक ठूम्का |भिडियो

March 19, 2026 at 09:24 AM

काठमाडौं । फिल्म ‘राम नाम सत्य’मा समावेश नयाँ गीत सार्वजनिक भएको छ । ‘हुम्लाको लिमी’ बोलको गीत बिहिबार ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा एसडी योगी र गीताञ्जली थापा मगरको स्वर, एसडी योगीको संगीत र मौसम अर्यालको शब्द छ । रोमान्टिक शैलीको यो गीतको भिडियोलाई सियोन श्रेष्ठले कोरियोग्राफी गरेका छन् । गीतमा फिल्मका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...