हिमचितुवा संरक्षणमा बनेको डकुमेन्ट्री ‘स्नो लियोपार्ड सिस्टर्स’ नेपालमा प्रिमियर

March 19, 2026 at 09:29 AM
1 min read

काठमाडौँ- हिमचितुवा संरक्षणमा बनेको डकुमेन्ट्री ‘स्नो लियोपार्ड सिस्टर्स’ नेपालमा प्रिमियर गरिएको छ। बुधबार साँझ ललितपुरको लबिम मलमा आयोजित प्रिमियर सोमा नेपालीसहित विदेशी दर्शकसमेतको उल्लेख्य उपस्थिति थियो। डकुमेन्ट्री सोनम चोकी लामा, बेन आयर्स र एन्ड्रयू लिन्चले निर्देशन गरेका हुन्।डकुमेन्ट्रीमा डोल्पाका दुई आदिवासी महिलाबीचको असम्भव तर शक्तिशाली मित्रताको प्रेरणादायी कथा प्रस्तुत गरिएको छ। डकुमेन्ट्रीले स्थानीय हिमचितुवा संरक्षणकर्मी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...