डोल्पाका दुई महिलाको साहसिक संरक्षण गाथा बोकेको ‘स्नो लियोपार्ड सिस्टर्स’को भव्य नेपाल प्रिमियर

March 19, 2026 at 09:43 AM

काठमाडौं – हलिउडका चर्चित अभिनेता लियोनार्डो डिकाप्रियोको समेत कार्यकारी निर्माण रहेको बहुचर्चित वृत्तचित्र ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न भएको छ। ललितपुरस्थित लबिम मलमा बुधवार साँझ आयोजित विशेष सोमा नेपाली तथा विदेशी दर्शकहरूको बाक्लो र उत्साहजनक उपस्थिति थियो। एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा पुरस्कृत भइसकेको यस वृत्तचित्रले हिमालयको दुर्गम क्षेत्र डोल्पाका दुई आदिवासी महिलाको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...