‘धुरन्धर : द रिभेन्ज’ आजदेखि प्रदर्शन

March 19, 2026 at 11:55 AM
1 min read

काठमाडौँ- बलिउड फिल्म ‘धुरन्धर : द रिभेन्ज’ आजदेखि विश्वभर प्रदर्शन भएको छ। नेपालमा पनि फिल्म प्रदर्शन गरिएको हो। बिहानैदेखि नेपालका विभिन्न हल हाउसफूल भइरहेको छ। पहिलो भागको सफलतासँगै छोटो समयकै निर्माण टिमले दोस्रो भाग प्रदर्शन गरेका हुन्। फिल्मले नेपालमा १० करोडभन्दा बढी व्यापार गरेको थियो। फिल्ममा रणवीर सिंह मुख्य भूमिकामा छन्। फिल्ममा अघिल्लो भागकै निरन्तरतामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...