‘पोम्पोईको फूल’ कवितासँगै आँचल शर्माको फिल्म ‘एक मुठी बादल’को टिजर सार्वजनिक

March 20, 2026 at 01:59 AM

काठमाडौं । अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘एक मुठी बादल: माई सेयर अफ स्काई’को टिजर सार्वजनिक गरिएको छ। आँचलको जन्मदिनको अवसर पारेर निर्माण टिमले टिजरलाई विशेष उपहारका रूपमा सार्वजनिक गरेको हो। टिजर अभिनेत्री आँचल शर्माले नै वाचन गरेको ‘पोम्पोईको फूल’ कवितामा आधारित छ, जसले फिल्मको भावनात्मक धरातल उजागर गर्छ। उक्त कवितासँगै टिजरले फिल्मका …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...